- कुनै पनि पाठ्यक्रममा स्पष्ट हुनै पर्छ ।
- नियमित, निरन्तर अध्ययन, आत्मविश्वास र धैर्यता हुनु पर्छ।
- आकर्षक लेखनशैली जरुरी हुन्छ।
- प्रश्नले मागेको कुरा संक्षिप्त र बुदागत रुपमा उतर दिने गर्नु पर्छ जसबाट checker को मन जित्न सकिन्छ ।
- Time management मा धेरै ध्यान दिने।
- प्रश्नको अंकभार हेरेर मात्र उत्तर दिने जसबाट कुनै पनि प्रश्न नछुटोस।
- मागेको वा सोधेको कुरामा मात्र सीमित रहेर उत्तर लेख्ने, जानेको होइन ।
- लामो लामो उत्तर लेखेर पास हुने होइन, प्रश्नले मागेजती मात्र छोटो-छोटो उत्तर लेखेर पनि नम्बर प्राप्त गर्न सकिन्छ ।
- एकै शैली र एकै किसिमको knowledge, skill ले परिक्षा अब्बल किसिमको नहुन पनि सक्छ।
- Tution center मा लेखन शैली र समय व्यवस्थापन मात्र सिक्ने हो।
this website is latest news , knowledge, banking preparation and own experience to share everyone for help.
कुनै पनि परिक्षामा सफलता हुने महत्त्वपूर्ण उपाय
कुनै पनि परिक्षामा सफलता प्राप्त गर्ने सजिलो उपाय
Subscribe to:
Post Comments (Atom)
What is human resource management? What are its objectives, functions, characteristics and challenges? What is Human Resource Management?...

-
कार्य विश्लेषण भनेको के हो ? What is job analysis ? कुनै काम तथा विषयवस्तुको अध्ययन गरि विस्तृत विवरण तयार गर्ने प्रक्रियालाई कार्य विश्लेषण...
-
मानव संसाधन व्यवस्थापन भनेको के हो?what is Human Resource Management? संगठनको लक्ष्य हाँसिल गर्नको लागि मानव संसाधनको प्रभावकारी उपयोग गर...
-
भर्ना भनेको के हो? what is recruitment ? विभिन्न कारणले संगठनमा नयाँ कर्मचारी आवश्यक हुन्छ। संगठनको आवश्यकता अनुसार योग्य उम्मेदार खोज्ने तथ...
This is utilize for everyone .
ReplyDeleteYea...
ReplyDelete